२५ भदौ २०८३, बिहिबार
मुख्य समाचार

एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज बस्ने बैठक स्थगन भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो । उपमहासचिव एवं प्रचार