१७ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

सभामुख घिमिरेद्वारा विषयगत समितिका सभापतिहरुसँग छलफल जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल जारी रहेको छ । सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल सभामखुको कार्यकक्षमा जारी रहेको हो । सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा कुराकानी