३ कार्तिक २०८३, सोमबार
मुख्य समाचार

अशोक राई नेतृत्वको पार्टी जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेको छ । जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति हिजो आइतबार दिएको निवेदनलाई आयोगले आज सोमबार पार्टी दर्ता गर्ने निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी नियमावली,