पहिचानको विषयमा रविलाई पत्र, बालेन र हर्कलाई बोधार्थ
काठमाडौँ । इन्द्रचन्द्र कलेज बिर्तामोड झापामा बिबिएस चौथो बर्षमा अध्यनरत पाँचथर जिल्ला, याङ्वरक गाउँपालिका-६ नागी निवासी मञ्जु योङहाङले पहिचानको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बोधार्थमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि