१८ श्रावण २०८३, सोमबार
मुख्य समाचार

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । देशको शान्ति, सुरक्षा लगायतका विषयमा छलफल गर्ने उक्त समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछानेलाई बोलाएको बताए । समितिको बैठकमा सहकारीलगायतका विषयमा पनि छलफल