अख्तियारद्वारा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता भएको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोतम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध आज