मनसुनजन्य विपद्मा परी सुदूरपश्चिममा ५ जनाको मृत्यु, दुई बेपत्ता
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका-५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती