१२ बैशाख २०८३, शनिबार
मुख्य समाचार

कांग्रेसको अवरोधकावीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन् । कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रम पुर्याइएको थियो । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुख