२९ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

बागलुङबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिम शृङ्खला

गलकोट । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको शिर असारेबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिम शृङ्खला । तस्बिरः खेमराज गौतम, रासस