२८ जेष्ठ २०८३, बिहिबार
मुख्य समाचार

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

तुलसीपुर, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य