३१ असार २०८३, बुधबार
मुख्य समाचार

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका हुन् । सरकारको सिफारिसमा आज मंगलबार उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । राष्ट्रपतिले