काठमाडौँ महानगरका पूर्वमेयर सिंहको निधन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि