१४ श्रावण २०८३, बिहिबार
मुख्य समाचार

रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ । लामिछानेलाई आज साँझ बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो । लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला