काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी राईलाई सचिव नियुक्तिसम्वन्धि सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १०६ बमोजिम राईलाई सचिव