४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

राष्ट्रपति रामचन्द्र पौडेल पुगे संसद भवन नयाँवानेश्वर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँवानेश्वर पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन नयाँवानेश्वर पुगेका हुन् । राष्ट्रपति पौडेल आज संसद भवन जाँदा सडक अवरुद्ध गरिएन ।