काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र राहत सामग्री वितरणमा प्राथमिकता दिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री गुरुङनिकट संस्थालाई मात्र