२२ भदौ २०८३, सोमबार
मुख्य समाचार

विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सुझाव

काठमाडौँ । विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सांसदहरुले सुझाव दिएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलका क्रममा उहाँहरुले उक्त सुझाव दिएका हुन् । समितिमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि