११ श्रावण २०८३, सोमबार
मुख्य समाचार

सुनको मूल्य हालसम्मकै उच्च, फेरि नयाँ रेकर्ड कायम

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई तोड्दै सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा