३ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार