२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

भू-स्वर्ग खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

बझाङ । अहिले खप्तड ‘भू-स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष