११ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा भूकम्प गएको छ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको