१४ असार २०८१, शुक्रबार
मुख्य समाचार

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

विराटनगर । कोसी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको हो । कोसी प्रदेशमा बजेटविहीनता अन्त्य गर्दै कोसी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोसी प्रदेश विनियोजन अध्यादेश, २०८० गरी दुई वटा अध्यादेश