१० जेष्ठ २०८१, बिहिबार
मुख्य समाचार

सामान्य प्रशासनमन्त्री बन्ने जनमतकी अनिता अनितादेवी साहको सपथ आज

काठमाडौँ । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छन् । नेकपा (माओवादी केन्द्र) को हिजो आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता