९ असार २०८१, आइतबार
मुख्य समाचार

निर्वाचन प्रणाली बारे समीक्षा हुनुपर्छ : सांसद उप्रेती

काठमाडौँ । “कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु ।” सांसदसँग रासस संवादमा नेकपा (एमाले) का नेता हरिप्रसाद उप्रेती मुलुकमा जारी