५ जेष्ठ २०८१, शनिबार
मुख्य समाचार

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

गलेश्वर, म्याग्दी । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज