२ मंसिर २०८३, बुधबार
मुख्य समाचार

सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको घोषणा

१६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भने, सदाचार उपदेश दिने मात्र विषय मात्र होइन, अपनाउने विषय