१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

डीपीएल : युनाइटेड र गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द

२८ चैत, काठमाण्डौ । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्स अन्तरगतको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ । संघीय इकाई प्रहरीको मैदानमा दिउसो साढे १२ बजेबाट सुरु भएको खेल पानी परेपछि बिहीबारलाई सारिएको