१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने नेता नेपालको दावी

२० वैशाख, काठमाण्डौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन् । विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई बिहिवार सम्बोधन गदै नेता नेपालले श्रमिकका अधिकार पूरा गर्नका लागि