१८ आश्विन २०८३, आइतबार
मुख्य समाचार

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा छुटैछुट

३ वैशाख, काठमाण्डौ ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा २०७५ सालभरि विशेष छुटको सुविधा दिने भएको छ । बैंकको आफ्नो डेबिट एवम् क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग