४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा शुक्रबार बिहान तातोपानीवाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ को ट्रक अरनिको राजमार्गवाट ५० मिटर तल भोटेकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बाह्रबिसे नगरपालिका–८ मानेस्वराका ३५ वर्षीय