मुद्दा फस्र्योट न्याय नमर्नेगरी ः कामु प्रधानन्यायाधीश
१२ जेठ, चितवन । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा फस्र्योट संख्यात्मकभन्दा पनि न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी गर्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आज सौराहामा आयोजना गरेको ‘मेलमिलापको सफलताका लागि न्यायाधीश र मेलमिलापकर्ताहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन