१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

१६ जेठ, काठमाडौँ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ