अनुदानमा किसानलाई मिनीटिलर
२९ जेठ, धनकुटा । धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ । धनकुटा नगरपालिकाको ८३