७ भदौ २०८३, आइतबार
मुख्य समाचार

म्यान्चेष्टर युनाइटेडसँग स्वान्सी सिटी २–० ले पराजित

एजेन्सी, १८ चैत । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले स्वान्सी सिटीलाई हराएपछि दोस्रो स्थानको यात्रा कायम राखेको छ । घरेलु मैदान वल्र्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो । खेलको पाचौं मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई