११ फागुन, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको बस दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाण्डौवाट बुटवलतर्फ आउँदै गरेको लु २ ख