१४ असार २०८३, आइतबार
मुख्य समाचार

अस्मी श्रेष्ठले मिस नेपाल २०१६

मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले हात पारेकी छन्। शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको