पशुपति क्षेत्र परिसरमा विशेष सफाइ सम्पन्न
४ वैशाख, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा