७ भदौ २०८३, आइतबार
मुख्य समाचार

विरोधीलार्इ अनुशासनको कारबाही गर्ने देउवाको तयारी

११ वैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरोधी गतिविधि गर्ने र अभिव्यक्ति दिने नेताहरुलाई अनुशासनको कारबाही गरेर तह लगाउने तयारी थालेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुले देउवाको बारेमा कडा आलोचना गरिरहेको