१ मंसिर २०८३, मंगलबार
मुख्य समाचार

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

१५ साउन, काठमाडौँ ।  सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए