२० वैशाख, काठमाण्डाै । अखिल नेपाल फुटबल संघको चुनाव विधानअनुसार नभएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उच्च अदालत पाटनले मुद्धा दर्ता गर्न अस्विकार गरेको एक दिनपछि एन्फाकै कोषाध्यक्ष समेत रहेका विराटजंग शाहीसहित कञ्चनपुर जिल्ला फुटबल संघका