राष्ट्रपतिद्वारा गणतन्त्र दिवसकाे अवसरमा शुभकामना व्यक्त
१५ जेठ, काठमाडौँ । राष्ट्रपति राष्ट्रपतिद्वारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।