७ भदौ २०८३, आइतबार
मुख्य समाचार

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

१५ जेठ, धनुषा । प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो