१६ चैत्र २०८२, सोमबार
मुख्य समाचार

चालकको लापरबाहीले गर्दा ६ जना यात्रुको मृत्यु

१३ माघ, जनकपुरधाम । काठमाण्डौवाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे धनुषाको गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी