१८ आश्विन २०८३, आइतबार
मुख्य समाचार

शिक्षा विकास इकाइका प्रमुख पराजुलीविरुद्ध मुद्दा दायर

२१ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग लागेको छ