७ भदौ २०८३, आइतबार
मुख्य समाचार

उद्योग संगठनको अध्यक्षमा घिमिरे

२६ असार, विराटनगर । उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ)मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता)