२२ साउन, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको