७ भदौ २०८३, आइतबार
मुख्य समाचार

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

२८ असार, कञ्चनपुर । भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट प्रदान गरिने सबै