२८ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौँका निर्देशक रामचन्द्र यादवबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको