६ श्रावण २०८३, बुधबार
मुख्य समाचार

सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

१ असार, नवलपरासी  ।  विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानूनसम्बन्धी विषयमा बिहीबार पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका