७ श्रावण २०८३, बिहिबार
मुख्य समाचार

जोखिममा भटौली खोलाको पक्की पुल

मन्थली, रामेछाप । सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ। सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग